काठमाडौं, असार २४ ।
राष्ट्रिय जनता पार्टी (राजपा)मा अध्यक्षमण्डल खारेज हुने भएको छ ।
राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्नेगरी विधान पास गर्ने विषयमा सहमति जनाएको छ ।
राजनीतिक समितिको अर्को बैठक आईतबार बस्ने भएको छ ।आइतबारको बैठकले पार्टीको नयाँ विधान पास गर्ने अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले बताए ।
नागरिक दैनिकबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline