२३ असार, काठमाडौं । राजधानीको शंखमुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बा ८० प ११५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको हो । भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।
उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएका उनको सनाखत हुन सकेको छैन ।
२१ वर्षीय रोमन बस्नेत गम्भीर घाइते छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline