आफैले चलाएको ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु

आफैले चलाएको ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु

  • शनिबार, असार २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

गौशाला, २३ असार।

महोत्तरीको मनरासिस्वा नगरपालिकामा आफँैले चलाएको ट्याक्टरमा चेपिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनरासिस्वाँ नगरपालिका–७ बःने सत्यनारायण मण्डलका छोरा ट्र्याक्टर चालक मनोज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

गएराति मनरासिस्वाँ–६ बस्ने विनोद साहको ज १ त ४३२८ नंको ट्याक्टरले खेत जोतेर घर आउँदै गर्दा अचानक अनियन्त्रित भएर ट्याक्टर पल्टिदाँ मण्डल गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ