सामनाको साँस्कृतिक कार्यक्रममाथि प्रहरीद्वारा हवाई फायर, तीन जना कलाकार गिरफ्तार

सामनाको साँस्कृतिक कार्यक्रममाथि प्रहरीद्वारा हवाई फायर, तीन जना कलाकार गिरफ्तार

  • शुक्रबार, असार २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

२२ असार,सुर्खेत । प्रहरीले सामाना साँस्कृतिक पारिवारको कार्यक्रममाथि हस्तक्षेप गरेको छ । मुगुको सदरमुकाम गमगढीमा भएको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीले कर्णालीमा सुरु गरेको ‘एकीकृत जनजागरण अभियान’ को क्रममा मुगुको सदरमुकाममा शुक्रबार साँस्कृतिक कार्यक्रम गरिरहेको थियो ।

स्थानीयका अनुसार कार्यक्रम चलिरहेको अवस्थामा प्रहरीले हवाई फायर समेत गरेको थियो । प्रहरीले तीन जना कलाकारहरुलाई गिरफ्तार गरेको बताइएको छ ।

-फार्इल तस्विर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ