अफगानिस्तानको जलालावादमा आत्मघाती बम हमला, १९ जनाको मृत्यु

अफगानिस्तानको जलालावादमा आत्मघाती बम हमला, १९ जनाको मृत्यु

  • सोमवार, असार १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, असार १८ ।
अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति असरफ घानीसँग भेट गर्न जाँदै गरेका शिख समुदायका मानिससवार गाडिमा बम विस्फोट गराइएको हो ।

मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् । उक्त बिस्फोटमा स्थानीय शिख नेता अवतार सिंह खालसा पनि मारिएको जनाईएको छ ।

राष्ट्रपति घानी दुई दिनका लागि जलालावादमा आउनुभएको थियो । अवतार सिंह आगामी अक्टोबरमा हुने संसदीय चुनाव लड्ने योजनामा रहेको बताइएको छ । इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ