१५ असार,इटहरी । पछिल्लाे समय चर्चामा रहेका बालक अशोक दर्जीको घर बनाउन सबैतिरबाट सहयोग जुटिरहेको छ । देश विदेशमा भएका मनकारी नेपालीहरुले सक्दो सहयोग गरिरहेका छन् ।
घरबारविहीन अशोकलाई नयाँ घरमा बसाउने अभियान जारी रहेको बेला बुबाआमालाई भने धम्की आइरहेको छ । अज्ञात व्यक्तिले धम्की दिने, तर्साउने गरेको अशोकका बुबाले बताएका छन् ।
हेर्नुहाेस भिडियाे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline