माेरङ, १२ असार ।
विराटनगर महानगरका टेकबहादुर गिरीले छिमेकी संगीता उपाध्याय पोखरेलको देब्रे हातको कान्छी आैँला टोकेर छिनाइदिएका छन् । घरपालुवा कुकुरलाई खुला ठाउँमा जथाभावी दिसा–पिसाब नगराउन भन्दा विराटनगर ८ जय नेपाल चोक बस्दै आएका ६५ वर्षीय गिरीले छिमेकी पोखरेलको हातको आैँला टोकेका हुन् ।
गिरिले असार ८ ते साँझ ६ बजेतिर कुकुरलाई घरनजिकै बाटोमा शौच गराउन थालेपछि छिमेकी संगीता उपाध्याय ले जथाभाबी कुकुरलाई दिसा–पिसाब नगराउन आग्रह गरिन् । तर गिरी अश्लिल गाली गलौज गरे । लगत्तै संगीताका श्रीमानले गिरीलाइ सम्झाउन खाेज्दा कुट्न गएपछि हातकाे लाैराे संगिताले खाेसिन तर गिरीले उनैकाे हातकाे अाैला टाेकेर छिनाइदिए ।
उनलाइ अहिले प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
तस्वीरः गणेश लम्साल/नयाँ पत्रिका
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline