पहिरोले पुरिएर ३ जनाको मृत्यु

पहिरोले पुरिएर ३ जनाको मृत्यु

  • मङ्लबार, असार १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ, १२ असार ।
बाग्लु्ङको बरेङ गाउँपालिका १ मा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ । गएराति देखि परेको अविरल वर्षा सँगै खसेको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।

पहिरोले धुल्लुबाँस्कोटको लुरुङका ४० बर्षिय विष्णुबहादुर घर्तीको घर पुरेको थियो । पहिरोले घर्ती, उनकै श्रीमती ३५ बर्षिय बिष्णु घर्ती र ६ महिनाकी छोरी सोनियाको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको आज विहान शव निकालिएको ईलाका प्रहरी कार्यालय बरेङका सहायक निरिक्षक मंगल नेपालीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ