बर्षा सुरु भएसँगै पहिरोले नारायणगढ मुग्लिन सडकमा पहिलोको जोखिम बढ्यो, आज पनि सडक अवरुद्ध

बर्षा सुरु भएसँगै पहिरोले नारायणगढ मुग्लिन सडकमा पहिलोको जोखिम बढ्यो, आज पनि सडक अवरुद्ध

  • मङ्लबार, असार १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

चितवन, असार १२ ।
बर्षा याम सुरु भएसँगै नारायणगढ मुग्लिन सडकमा पहिरोको जोखिम बढेको छ । दैनिक जसो पहिरोका कारण सवारी आवागमन अबरुद्ध बन्दै गएको छ ।

आज पनि पहिरो जाँदा आज बिहानैबाट गाडी चल्न सकेका छैनन् । बिहान पाँच बजे जलबिरे, कालिखोला लगायत क्षेत्रमा ठुलो पहिरो गएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी दिनुभयो ।

बाटो बन्द हुँदा राजधानी काठमाडौं र पोखरा आवतजावतका लागि समस्या हुने गरेको छ । पहिरो हटाउन कम्तिमा चार घण्टा लाग्ने भएकाले प्रहरीले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

बिभिन्न तीन ठाउँमा झरेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक सोमवार राति खसेको पहिरोका कारण बन्द सडक हिजो दिउँसोबाट मात्रै सुचारु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ