नेता भट्टराईको देब्रेपट्टिको भाग प्यारालाइसिस, अर्धचेत अवस्थामा नर्भिकमा उपचार हुँदै

नेता भट्टराईको देब्रेपट्टिको भाग प्यारालाइसिस, अर्धचेत अवस्थामा नर्भिकमा उपचार हुँदै

  • सोमवार, असार ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाण्डौ, ११ असार ।

मस्तिष्कघातका कारण उपचाररत कांग्रेस नेता मनमोहन भट्टराईको स्वास्थ्यमा अझै सुधार आउन सकेको छैन । असार २ मा मस्तिष्कघात भएपछि नर्भिक अस्पताल भर्ना गरिएका भट्टराई अझै अर्धचेत अवस्थामै रहनुभएको अस्पतालले प्रशासनले जनाएको छ ।

नेता भट्टराईलाई मस्तिष्कघात भएकोले उहाँको देब्रेपट्टिको भाग प्यारालाइसिस भएको उपचारमा संलग्न डा. राजीव झाले जानकारी दिनुभयो ।
भट्टराईको मस्तिष्कमा पानी जमेको जानकारी दिँदै डा. झाले अहिले अप्रेसन गर्नुपर्ने अवस्था भने नआएको बताउनु भयो ।

अहिलेसम्म चारपटक सिटिस्क्यान गरिसकिएको र क्रमिक रूपमा पानी र रगत सुक्दै गएकाले औषधिले नै ठीक हुने आशा गरेको उहाँको भनाई छ ।नयाँपत्रिका

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ