आप्रवासीबाट पीडित अमेरिकी परिवारका सदस्यसँग ट्रम्पको भेटवार्ता, यस्तो छ ट्रम्पको प्रतिबद्धता

आप्रवासीबाट पीडित अमेरिकी परिवारका सदस्यसँग ट्रम्पको भेटवार्ता, यस्तो छ ट्रम्पको प्रतिबद्धता

  • शनिबार, असार ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

ऐजेन्सी असार ९ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले आप्रवासीबाट पीडित परिवारका सदस्यहरुसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीबाट पीडित परिवारका सदस्यलाई ह्वाइट हाउसमा बोलाएर भेटवार्ता गर्नुभएको हो
उहाले एन्जल फेमिलिज नामक एक समूहलाई ह्वाइट हाउसमा बोलाएर आप्रवासीबाट पीडित परिवारका सदस्यको बलिदानी खेर जान नदिने बताउनु भएको बताईएको छ ।
साथै ट्रम्पले अवैध आप्रवासीबाट मारिएका परिवारका सदस्यहरुलाई उनीहरुले सहेको पीडा व्यर्थ जान नदिने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा सहभागी हुन आएका परिवारका सदस्यहरुको साथमा आफू सधैं रहने प्रतिबद्धता पनि उहाले जनाउनु भएको छ ।
आप्रवासी नीतिलाई निकै कडाइ गरेका ट्रम्पले चर्को विरोधपछि आप्रवासी बालबालिकालाई उनीहरुका परिवारसँगै बस्न दिने निर्णय समेत गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ