तपाईले प्रयोग गरिरहेको जारको पानी पिउनयोग्य छ कि छैन ! (भिडियो)

तपाईले प्रयोग गरिरहेको जारको पानी पिउनयोग्य छ कि छैन ! (भिडियो)

  • शुक्रबार, असार ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, असार ८ । काठमाडौं उपत्यकामा पिउनका लागि धेरैले जारको प्रयोग गर्ने गरेका छन् ।
घर होस् या कार्यालय वा रेष्टुराँ, सबैतिर खानेपानीका जारको नै पानी प्रयोग गरिन्छ ।
तर पछिल्लो समय मापदण्ड विपरीत जारको पानी बिक्रि वितरणमा रोक लगाउन थालिएको छ ।
उपत्यकामा सबैभन्दा बढी चल्ने जारको पानीमा दिसामा पाईने जिवाणु ईकोलाई र कोलिफर्म भटिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले काठमाडौं र ललितपुरका ५० वटा पानी कम्पनीका जारको पानीको गुणस्तर परीक्षण गर्दा भयावह अवस्था देखियो । नाष्टले पानीको भौतिक, जैविक र रासायनिक परीक्षण गरेकोे थियो ।

भौतिक परीक्षणमा पानीको अम्लीय र क्षारीयपना, घोलित ठोस पदार्थ तथा विद्युतीय सम्बाहकता जाँचिएको थियो भने रासायनिक परीक्षणमा धातु, अधातु फलाम म्याग्नेसियम, आदिको परीक्षण गरिएको थियो ।

ईमेज खबरबाट हेर्नुहोस् भिडियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ