डा. देवकोटाको निधनले राष्ट्रलाई नै क्षति पुगेको छः विप्लव (विज्ञप्ति सहित)

डा. देवकोटाको निधनले राष्ट्रलाई नै क्षति पुगेको छः विप्लव (विज्ञप्ति सहित)

  • मङ्लबार, असार ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

५ असार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले डा. देवकोटा चिकित्सक मात्रै नभएर देशभक्त, समाजसेवी तथा नागरिक अगुवा भएको बताएका छन् ।

“नेपालमा लामो समयदेखि चिकित्सा पेशामा रही नेपाली जनताको सेवा गर्दै आउनु भएको लोकप्रिय एवं स्थापित वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको असमायिक निधनले सिङ्गो राष्ट्र र जनतालाई अपूरणीय क्षति पुगेको छ” विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी महासचिव विप्लवले अगाडि भनिएको छ, “डक्टर देवकोटा एक जना चिकित्सक मात्र नभएर देशभक्त, समाजसेवी तथा नागरिक अगुवा पनि हुनुहुन्थ्यो । देवकोटाको निधनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै, उहाँको शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्छ ।”

यस्तो विज्ञप्तिको पूर्णपाठः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ