असार ७ गते रसुवा बन्द, यस्तो छ कारण

असार ७ गते रसुवा बन्द, यस्तो छ कारण

  • आइतवार, असार ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, ३ असार ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) रसुवाले असार ७ गते जिल्ला बन्द गर्ने जनाएको छ ।
सरकारको राज्य आतङ्क र सामाजिक फासिबादी हर्कतबिरुद्ध बन्द गरिएको नेकपाका रसुवा इन्चार्ज राजमान तामाङ्गद्वारा बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
इन्चार्ज तामाङ्गले बन्दलाई सहयोग र सद्भाबसहित ऐक्यबद्धता जाहेर गरि राज्य आतङ्क र सामाजिक फासिबादी हर्कतको भन्डाफोर गर्न पत्रकार, मानब अधिकारबादी, बुद्धिजिबी, यातायात ब्यबसायी, र सम्पुर्ण रसुवाली जनतालाई हार्दिक अपिल समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ