भारतीय प्रधानमन्त्री माेदीले विराटकाे चुनाैतीपछि सार्रवजनीक गरे अाफ्नाे फिटनेस भिडियाे

भारतीय प्रधानमन्त्री माेदीले विराटकाे चुनाैतीपछि सार्रवजनीक गरे अाफ्नाे फिटनेस भिडियाे

  • बुधबार, जेष्ठ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

भारतमा अहिले फिटनेसकाे बिषयलाइ लिएर चर्चा ब्यापक छ । सरकारका मन्त्री उच्च अधकारी देखि खेलकुद क्षेत्रका चर्चीत व्याक्तिहरू मात्रै हैन प्रधानमन्त्री नै अाफ्रनाे फिटनेस भिडियाे सामाजिक सन्जालमा सार्वजनीक गर्न थालेका छन् ।

बुधवार मात्रै प्रधानमन्त्री माेदीले अाफ्नाे फिटनेस भिडियाे सार्वजनीक गरे । मोदीले विराट कोहलीकाे चुनौती पछि अाफ्नाे फिटनेस भिडियो ट्वीटरमा शेयर गरेका हुन्।

साथै कर्नाटकका मुख्यमंत्री कुमारस्वामी र टेबल टेनिस खिलाड़ी मणिका बत्रालाइ चुनाैती समेत दिए ।  उनले भारतीय पुलिस सेवा काे 40 साल भन्दा बढि समय अफिसरकाे पनि नॉमिनेट गरे ।  माेदी उक्त भिडियाेमा  व्यायाम, योग र वॉक गर्दै गरेकाे देखिन्छन् । सोशल मीडियामा फिटनेसकाे चुनाैतिकाे शुरुआत खेल मंत्री राज्यवर्धन राठौड़ले गरेका थिए ।  उनी फिटनेसकाे प्रति नागरिककाे जागरूक गर्नका लागि ट्विटरमा अभियान चलाएका छन् ।

https://twitter.com/i/status/1006739708670455810

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ