२९ जेष्ठ,काठमाडौं । संवैधानिक परिषदले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ ।
संवैधानिक परिषदको आज (मंगलबार) बसेको बैठकले जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।
तत्कालीन प्रधानन्याधीश गोपालप्रसाद पराजुली अवकाश पाएपछि रिक्त रहेको प्रधानन्यायाधीश पदमा जोशीको नाम सिफारिस गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline