अखिल क्रान्तिकारीका अध्यक्ष रिहा, दुर्इ जना अझै हिरासतमाः असार ३ गतेको शैक्षिक हड्‍ताल यथावत

अखिल क्रान्तिकारीका अध्यक्ष रिहा, दुर्इ जना अझै हिरासतमाः असार ३ गतेको शैक्षिक हड्‍ताल यथावत

  • मङ्लबार, जेष्ठ २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

२९ जेठ,काठमाडौँ । अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी रिहा भएका छन् । अध्यक्ष ढकालसहित संगठनका कोषाध्यक्ष नरेन्द्र बिक, प्रकाश सुनारलाई प्रहरीले जोरपाटीबाट सोमबार गिरफ्तार गरेको थियो ।

अन्य दुई जनालाई भने रिहा गरिएको छैन । आफ्ना नेताहरु गिरफ्तारीविरुद्ध अखिल क्रान्तिकारीले असार ३ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

अध्यक्ष ढकाल रिहा भएपनि अन्य दुई नेतालाई रिहा नगरेको भन्दै अखिल क्रान्तिकारीले हडतालको कार्यक्रम यथावत राखेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ