शंखमुलमा अज्ञात समुहद्वारा बा १ झ ८८१८ नम्बरको सरकारी गाडीमा अागजनी

शंखमुलमा अज्ञात समुहद्वारा बा १ झ ८८१८ नम्बरको सरकारी गाडीमा अागजनी

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाण्डाै, २७ जेठ ।

काठमाण्डाैकाे  शंखमुलस्थित यूएनपार्क छेऊ अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् । आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको बा १ झ ८८१८ नम्बरकाे गाडीमा आगजनी भएको हो ।

काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ