संसद भवनकाे पानी ट्यांकीलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ लेखाै !

संसद भवनकाे पानी ट्यांकीलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ लेखाै !

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाणडाैं, २७ जेठ ।

फुटबलको कुम्भमेला विश्वकप २०१८ सुरु हुन केही दिन मात्र बाँकी छ । साेहि अवसरमा एक जना सांसदले अनाैठाे सुझाव दिए विश्वकपमा सहभगीता जनाउने ।

अाजकाे संसद बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले भने अहिले विश्वकप सुरू हुन केहि समय बाकीँ छ मसुझाव दिन चाहन्छु,  यो, ‘हाम्रो यो संसद भवनमा पानी ट्यांकी छ । फुटबल जस्तै गोलो । (हातले इशारा गर्दै) यसो हेर्दा वर्ल्डकप जस्तो पनि छ ।’

‘त्यसलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने आकर्षक र नेपालको सहभागिता पनि हुन्छ,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ