सुन तस्करी रोक्न चीनसँग गुहार माग्दै गृहमन्त्री थापा

सुन तस्करी रोक्न चीनसँग गुहार माग्दै गृहमन्त्री थापा

  • बुधबार, जेष्ठ २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, जेठ २३ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा भइरहेको सुन तस्करी रोक्न चीन सरकारसँग सहयोग माग गरेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत यु होङसँग गृहमन्त्रालयमा भएको भेटमा दुबई र चीनबाट नेपालमा सुन तस्करी भइरहेको बताउँदै मन्त्री थापाले त्यसलाई रोक्न चीनको सहयोग मागेका हुन् ।

गृहमन्त्री थापाले चिनियाँ नागरिकसमेत तस्करीमा संलग्न रहेको पाइएको जानकारी गराउँदै तस्कर समूहलाई नियन्त्रण र निरुत्साहित गर्नुपर्ने बताएका थिए ।

राजदूत युले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि आग्रह गरेकी थिइन् । उनले सुन तस्करी रोक्न चीन सरकारले नेपाललाई सहयोग गर्ने पनि बताइन् । –नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ