बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा गयो भूकम्पको धक्का

बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा गयो भूकम्पको धक्का

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौ २२ जेठ ।
बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ दाहालले जानकारी दिनुभएको छ ।

बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, बाजुरा लगायतका जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पको धक्का महसुस गरिएको भएपनि क्षतिको जानकारी भने नआएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ