२१ जेठ,चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा संगठन योङ रेड फोर्सको संगठन जिल्लामा गाउँ टोलसम्म विस्तार क्रम तीव्र रुपमा अगाडि बढेको छ ।
आजै सोमबार मात्र जिल्ला खैरहनी नगरपालिकामा खैरहनी नगर कमिटी गठन गरेको छ । जिल्ला ईन्चार्ज लालबहादुर बिसीको उपस्थितिमा दोस्रो सम्मेलनबाट नगर कमिटी गरिएको हो ।
नव निर्वाचित कमिटीका सम्पूर्ण सदस्यहरुलाई ईन्चार्ज बिसीले खादा र अबिर लगाएर बधाई शुभकामना दिएका थिए । युवा शक्ति परिवर्तनको संवाहक भएको बताउँदै एकीकृति जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न महत्वपूर्ण भूमिका रहने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline