स्याङ्जामा एमाले नगर सचिवद्धारा बालिका बलात्कृत, आफ्नै बिद्यार्थीलाई बलात्कार गरेको उजुरी परेपछि फरार

स्याङ्जामा एमाले नगर सचिवद्धारा बालिका बलात्कृत, आफ्नै बिद्यार्थीलाई बलात्कार गरेको उजुरी परेपछि फरार

  • सोमवार, जेष्ठ २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

स्याङ्जा, २१ जेठ ।

चापाकोट नगरपालिका वडा न ९ का एक शिक्षक बलात्कारको आरोपमा निवेदन चापाकोट प्रहरी चौकिमा परेपछि फरार भएका छन ।

गङालाल माद्यामिक विद्यालयमा पढाउने रामभक्त आचार्यले स्थानीय १४ बर्षकि एक विद्यार्थीलाई जबर्जस्ति करणी गरेको आरोप घरपरिवार तथा स्थानीयले लगाएका छन ।चापाकोट न.पा ७ गंगालाल मा.वीका शिक्षक समेत रहेका उनले सोही विद्यालयमा कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय टिना (नाम परिवर्तीत) लाई जर्बजस्ती गरेको आरोप पीडित नेपालीको छ ।

घर बाट नजिकै लगि जबर्जस्ती गरेको पीडित बालिकाले बताएकी छिन ।नगरपालिकामा पीडित बालिकाकी आमाले उजुरी गरेपछि यस्तो घट्ना बाहिर आएको हो ।

शिक्षकले मोबाइल दिएको कसैलाई नभन १० हजार दिन्छु भनी नदिएको र घटना लुकाएको खुलेको छ ।शिक्षकले जापान पठाउने भन्दै आएका पीडित वालिकाकी आमाले बताइन ।

चापाकोट नगरपालिकाका नेकपा एमाले का सचीव समेत रहेका आचार्यको खोजी गरिरहेको चापाकोट प्रहरी चौकीले जनाएको छ ।तस्वीरः गुगलबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ