सर्पले टोकेर ६ वर्षीय बालकको मृत्यु

सर्पले टोकेर ६ वर्षीय बालकको मृत्यु

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

काठमाडौ २० जेठ ।
विषालु सर्पको टोकाईबाट डोटीमा एक बालकको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला केलभाडी बस्ने लोक विकका छोरा आयुष विकको सर्पले टोकेर मृत्यु भएको हो ।

घरैमा खेलिरहेको बेला उनलाई सर्पले टोकेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले दिनुभयो ।

सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएपनि अस्पतालमा एन्टिस्नेक भेनम नपाउँदा उनको ज्यान गएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ