२८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

२८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, २० जेठ ।

नेपाल प्रहरीका २८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लार्इ प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको शनिबारकाे बैठकले उक्त सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै जनाएको छ ।

प्रहरी नियमावली २०७१ अनुसार जनपद तर्फका डिएसपीहरूलार्इ साेही समूहतर्फ एसपीमा बढुवा गरिएकाे हाे । सिफारिसको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी रहेका छन् ।

यसैगरी प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः दोस्रो तथा तेस्रो नम्बरमा सिफारिस भएका छन् ।चौथो नम्बरमा सानुराम भट्टराई र पाँचौ नम्बरमा ओम प्रसाद अधिकारी बढुवाको सिफारिसमा परेका छन् ।

[gview file=”https://mirmireonline.com/wp-content/uploads/2018/06/DSP-SP-sifarish-2075-02-19.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ