” पढ्नेलाई प्रेरणा ” भन्ने मुलनाराका साथ २२सौ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदशनी मेला

” पढ्नेलाई प्रेरणा ” भन्ने मुलनाराका साथ २२सौ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदशनी मेला

  • शनिबार, जेष्ठ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

जेष्ठ १९ ,काठमाडौँ ” पढ्नेलाई प्रेरणा ” भन्ने मुलनाराका साथ पठन सस्कृतिको बिकाश तथा प्रवर्धनमा समर्पित २२सौ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदशनी काठमाडौँको भृकुटीमण्डप पर्दशनी कक्षमा शुक्रबार बात शुभारम्भ भएको छ ।
संघीय मामिला तथा सामान्य  प्रशासन मन्त्री लालबाबु पण्डित द्वारा उत्घाटन गर्दै जबर्जस्ति पढाइने शिक्षा प्रणालीलाई परिवर्तन गर्दै ब्यबहार संग जोडिएर जादा राम्रो हुने भन्दै समय सापेक्ष शिक्षा अध्यन हुनु पर्नेमा जोड दिनु भयो । मन्त्री पण्डितले सकारात्मक खोजि शिक्षा हुनुपर्ने भन्दै सकारात्मक भित्र नकारात्मक बिषयलाई हटाउनु पर्ने बताउदै प्रदशनीको धेरैले लाभ लिनसकोस भन्ने उपेक्क्षालिदै शुभकामना ब्यक्त गर्नु भयो ।

प्रदशनी उत्घाटन कार्येक्रममा शिक्षाविद् केदारभक्त माथेमा ,  बिषेस अतिथिका रुपमा आमन्त्रित भाररताको प्रतिष्टित साहित्य आकदामी पुरस्कार बिजेता आसामकी कवि तथा लेखक एवं नेसनल बुक ट्रष्ट इंडियाकि निर्देशिका रिता चौधरी लगाएत लगाएत शिक्षा संग आबद्द अन्य संग नेपाली लेखक तथा पाठकहरु माझ अन्तर क्रिया भएको थियो ।
स्वदेशी तथा बिदेशी गरि ६० सस्स्थाहरुको सहभागिता रहेको प्रदशनी जेष्ठ २६ सम्म रहने आयोजक सस्था ग्लोबल एक्सपितसन् एण्ड मेनेजमेन्ट प्रा लि ले बताएको छ ।

 

 

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी