सालीलार्इ जबर्जस्ती करणी गर्न खाेज्ने भिनाजु पक्राउ

सालीलार्इ जबर्जस्ती करणी गर्न खाेज्ने भिनाजु पक्राउ

  • शुक्रबार, जेष्ठ १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

पर्वत, जेठ १८ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर–८, चुवाका २५ वर्षीय दुर्गाबहादुर क्षेत्री आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

उनीमाथि गएको बुधबार बिहान ६ बजेतिर आफ्नै सालीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

क्षेत्रीलाई बिहीबार पक्राउ गरी जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइएको थापाले बताए।

ती युवतीका परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ