जेष्ठ १८ ,काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बिध्यासुन्दर शाक्य निर्बाचित भएको बिहिबार एक बर्ष पुगेको छ । महानगरको प्रमुखको जिमेवारी सम्म्हाल्दै सय दिनमा काठमाडौँ महानगर पालिकाको सय दिमा एकसय एक काम गर्ने प्रतिवद्दता गरेका धेरै काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । बिहिबार मेयर शाक्यको बिरोधमा विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिका कार्यालय मुलगेटमा प्रदशन गर्यो ।
प्रदशनमा तात्कालीन विवेकशील नेपाली पार्टीको तर्फबाट चुनामा मेयर शाक्यको प्रतिस्पर्धी रञ्जु दर्शना समेत सहभागी थिइन् ।
विवेकशील साझा पार्टीले ‘ एकवर्ष वित्यो ,माक्स मात्र बिक्यो मेयर ज्यु ‘ एक सय एक काम होइन एक सय एक भ्रम रहेछ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
– publicaawaz com बात
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline