नेकपाका स्थानीय नेता मित्रकोटी गिरफ्तार

नेकपाका स्थानीय नेता मित्रकोटी गिरफ्तार

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१६ जेठ,चितवन । नेपाल कम्युनिस्ट पार्टीका भरतपुर नगर कमिटीका सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका भरतपुर नगर कमिटीका सदस्य हरी मित्रकोटीलाई प्रहरीले मंगलबार गिरफ्तार गरेको जिल्ला इन्चार्ज लालबहादुर बिसीले जानकारी दिएका छन् ।

बिसीका अनुसार आफ्नै घरमा बसिरहेको बेला मित्रकोटीलाई गिरफ्तार गरेर भरतपुर प्रहरी कार्यालयमा राखिएको छ ।

बिना कारण आफ्ना स्थानीय नेतालाई गिरफ्तार गरेको भन्दै इन्चार्ज बिसीले आपत्ति जनाउँदै रिहाईको माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ