काठमाडौं, जेष्ठ १५ ।
सरकारले आर्थिक वर्ष २०७५÷ ७६ को बजेट प्रस्तुत गरिरहेको छ । अर्थमन्त्री युवराज खतिवडाले अहिले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहनु भएको छ ।
सभामुखको अनुमपतिपछि अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्नु भएको हो ।
नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत् गरेको हो ।
मंगलबारैकै मन्त्रिपरिषदको बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसदमा प्रस्तुत् सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत् गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline