एजेन्सी ।
भारतको गोवा बीच मा एक २० बर्षिय युवतीमाथि तीन जना ले सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
आफ्नो ब्वाइफ्रेन्डसँग घुम्न गएकी युवतीमाथि ब्वाइयफ्रेंन्डकै अगाडि तीन जनाले मिलेर बलात्कार गरेर अश्लील फोटो खिचेका थिए ।
गुरुवार राती पणजीबाट ५० किमी पर सरनाबतिम बीचमा युवतीमाथि सामुहिक बलात्कार गरेर अश्लिल फोटो खिचि पैसा ब्लैकमेल गरेर पैसा मागेका थिए ।
आज बिहान पुलिसले घटनाको दुई आरोपिलाई पक्राउ गरेको छ । एक जना फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साझ पिडित युवती र उनका ब्वैफ्रेन्ड बीचमा घुम्न आएका थिए । एंट्री प्वाइंटमा स्कुटर राखेर बीचमा गएका थिए ।
राति ११ बजे सम्म बीचमा नै रहेका उनीहरु तीन अपरिचित युवकले जबरजस्ती युवतीको अश्लिल फोटो खिचे र पैसाको माग गरे ।
त्यसलगत्तै ब्वा‘यफ्रेंड कै अगाडि पटक पटक बलात्कार गरेर फरार भए ।
प्रहरीले बताएअनुसार युवतीको स्वास्थ्य परिक्षणमा पनि बलात्कार गरेको पुष्टी भएको छ । युवतीका अनुसार बलात्कार गरेर अश्लिल फोटो देखाउदै घटना के बाद आरोपियों ने उसे अश्लील फोटोज की धमकी देकर पुलिस में शिकायत न करने के लिए भी कहा था।
आरोपि तीनै जना इंदौरका रहेको साउथ गोवाका एसपी अरविंद गवासले बताए । साल २३ बर्षियसंजीव धनंजय र राम संतोष भारियालाई पक्राउ गरिएको र अर्का एक जना फरार रहेको पनि उनले बताए ।उनीहरु पनि गोवा घुम्न आएको जनाईएको छ ।