धरहरामा ज्यान गुमाएका कोहि प्रति आशु नझार्ने साइड वाकरको इहलिला समाप्त ( भिडियो सहित )

धरहरामा ज्यान गुमाएका कोहि प्रति आशु नझार्ने साइड वाकरको इहलिला समाप्त ( भिडियो सहित )

  • शनिबार, जेष्ठ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

जेष्ठ ११ , काठमाडौँ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारा स्थित धरहरा क्षेत्रमा रहेको संरचना हटाउन गरेको निर्देशन बमोजिम काठमाडौँ महानगरपालिकाले शनिवार त्येस क्षेत्रमा रहेको ब्यबसाइक पसल टहरा पूर्ण रुपमा भत्काएको छ । प्राधिकरणले बैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्धार शाक्यसहित सरोकारवाला संगको बैठकमा १५ दिन भित्र सो क्षेत्रमा रहेका सबै संरचना हटाउन महानगरलाइ निर्देशन दिएको थियो ।
महानगले २०७५ /२ /११ को निर्णय गरे अनुशार धरहरा लिजमा लिएर संचालन गरेका कम्पनि साइड वाकर्स ट्रेड्स प्रा. लि लाई सम्झौता बमोजिम २०७२ बैसाख १२ को बिनाशकारी भुकम्पले द्व्स्त भएको हुदा उक्त सम्झौता पूर्ण रुपमा स्वत समाप्त भएको बताएको छ ।
शुक्रबार केहि संरचना माथि डोजर लगाई भत्किएकोमा सो क्षेत्रमा महानगरले ब्बसायीक प्रयोजका पसल तथा रेस्टुरा सहित सम्पूर्ण भौतिक संरचनाहरु २४ घण्टा भित्र पसलका समानहरु खाली गर्न सरोकावालाका नाममा सुचना पुर्जी टाँस गरि महानगरले शनिबार त्यस क्षेत्रका सम्पूर्ण भौतिक संरचना भत्काएको हो /

 

भिडियोको लागि तलको लिंकमा क्लिक गर्नु होला –

https://www.facebook.com/manoj.sayami/videos/775843252619764/?t=8

https://www.facebook.com/deepak.maharjan.545/videos/1891646067532684/?t=32

यो पनि पढ्नु होला –

https://www.mirmireonline.com/2017/06/archives/69206

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ