प्रदिप पाठक/स्याङ्जा , जेठ १२ ।
कालीगण्डकीमा पौडी खेल्ने क्रममा आज एकजनाको मृत्यु भएको छ ।
आज बिहान सवा १० बजे पोडि खेल्ने क्रममा स्याङ्जा कालीगण्डकी २ ,कोटाकोटका १४ वर्षीय रेबन बिकको डुबेर मृत्यु भएको हो ।
शनिबारको दिन पौडी खेल्ने क्रमा आज उनी कालीगण्डकीमा डुबेका थिए। मृतक रेबन कक्षा ७ मा अध्ययनरत थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline