१२ हजार कर्मचारी सरकारलाई घाँडो, अब के हुन्छ ?

१२ हजार कर्मचारी सरकारलाई घाँडो, अब के हुन्छ ?

  • शुक्रबार, जेष्ठ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडाैं, ११ जेठ ।

केन्द्रदेखि जिल्ला सम्म कार्यालय कटौती भएपछि करारमा कार्यरत करिब १२ हजार कर्मचारी व्यवस्थापन गर्न सरकारलाई मुस्किल भएको छ।

केन्द्रमा मन्त्रालय र विभाग तथा जिल्लामा कार्यालय संख्या घटेपछि तिनमा वर्षौदेखि कार्यरत करारका कर्मचारी व्यवस्थापन गर्न समस्या भएको सामान्य प्रशासन मन्त्रालयका प्रवत्ता सहसचिव सरेश अधिकारीले बताए।

प्रधानमन्त्री कार्यालयमै सहसचिवलाई ठाँउ छैन निजामती प्रशासनको संरचनामा फेरबदल गरिएपछि सिंहदबा भित्र कतिपय मन्त्रालयलाई ठाँउ अपर्याप्त भएको छ भने कतिपयले दुईदेखि तीनवटा सम्म भवन प्रयोग गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै अस्तव्यस्त छ।

नयाँ सरकार गठनसँगै प्रधानमन्त्री कार्यालयको सांगठनिक संरचना बढाइएपछि महाशाखा प्रमुखहरुले नै बस्ने ठाँउ पाएका छ्रनैन्।

कान्तिपुरबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ