कम्युनिस्ट सरकार बनेपछि इराकमा लाल झण्डामा सजिएर हिडे महिलाहरु

कम्युनिस्ट सरकार बनेपछि इराकमा लाल झण्डामा सजिएर हिडे महिलाहरु

  • बिहिबार, जेष्ठ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

१० जेठ,काठमाडौँ । स्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट कम्युनिस्ट नेतृत्वमा सरका बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पहिलो सरकार बनेको हो ।

पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक सडकमा निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । विशाल विजय समारोमा सधैं बुर्कामा देखिने इराकी महिलाहरु कम्युनिस्ट पार्टीको झण्डाले शरीर ढाकेर सडकमा निस्केका थिए । पहिलो पटक बगदाद अन्तर्राष्ट्रिय क्रान्तिकारी गीतले गुञजमान भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ