निर्वाचनमा एफबीआईको घुसपैठ भएको ट्रम्पको आरोप

निर्वाचनमा एफबीआईको घुसपैठ भएको ट्रम्पको आरोप

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ, ७ जेठ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा संघीय जाँच व्यूरो एफबीआईको घुसपैठ भएको भन्दै छानविनको माग गर्ने बताउनु भएको छ ।

माईक्रोब्लगिङ साईट ट्वीटर मार्फत राष्ट्रपति ट्रम्पले संघीय जाँच व्यूरो नै चुनावी अभियानका क्रममा आफु विरुद्ध लागेको आरोप लगाउदै छानविनको बिषय उठाउनु भएको हो ।

आफ्नो चुनावी अभियानलाई कमजोर बनाउन पूर्वराष्ट्रपति बराक ओवामा प्रशासन एफबीआईको प्रयोग गरेको ट्रम्पको आरोप छ । छानविनको औपचारिक आग्रह भने आज गर्ने उहाँको ट्विटमा उल्लेख छ ।

राष्ट्रिपतीय निर्वाचनका क्रममा भएका चुनावी सभामा राजनीतिक उद्देश्य पुरा गर्न एफबीआईको घुसपैठ भएको ट्रम्पको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी