लोकप्रिय सर्जक सन्तोष बानिया झुण्डिएको तस्बिर बाहिरियो,संगीत क्षेत्रनै सोकमा

लोकप्रिय सर्जक सन्तोष बानिया झुण्डिएको तस्बिर बाहिरियो,संगीत क्षेत्रनै सोकमा

  • आइतवार, जेष्ठ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

नेपाली लोक दोहोरी क्षेत्रका एक होनहार सर्जक सन्तोष बानियाको मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।लामो समय देखि गीत संगीतमा लागिरहेका बानिया केहि बर्ष देखि मलेशियामा बस्दै आएका थिए।

कामकै सिलसिलामा मलेसिया पुगेका बानिया १५ घण्टा सम्म सम्पर्कमा नदेखिए पछि कलाकारहरुले खोजि गर्दै जादा उनि झुन्डिएको अबस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ।

परिवारको सदस्य उनको बुबालाई मेरो अन्तिम बोलि भन्दै उनले आफ्नो फेसबुकबाट भोइस म्यासेज छाडेर आत्महत्या गरेको भन्ने खबर बाहिरिएको छ तर अझै पृष्टि हुन बाँकी छ।

उनि संगै रहेको साथीले तत्काल नेपालमा सम्पर्क गरि मृत्यु भएको खबर सुनाएको थिए।डोरी लगाएर आफ्नै सुत्ने कोठामा झुन्डिएको अबस्थामा फेला परेको खबर बाहिरिएको हो।

उनको सब ४ दिन पछि नेपाल ल्याउने पारिवारिक श्रोतले लालिगुराश डटकमलाई जानकारी दिएकी हुन।तर उनको परिवार भने मिडियामा अझै सम्पर्क बिहिन छन।सम्पर्क गर्न खोज्दा सबैको मोबाइल अफ छ ।
सन्तोष बानियाका चर्चित गीतहरुमा “आज माया”,सुन चांदीको महल,बिरह लगाएतका गीतहरु पर्छन।केहि दिन अगाडी मात्रै उनको बिरह गीत सांगीतिक बजारमा आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ