मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु , १ घाईते

मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु , १ घाईते

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

बर्दघाट, ५ जेठ ।

नवलपरासीको बर्दघाटमा मोटरसाईकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छन् ।

उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाईकल दक्षिण बाट उत्तर तर्फ आउदै गरेको लु १० प ४४३५ नम्बरको मोटरसाईकल एक आपसमा ठोकीदा उनीहरुको मृत्यु भएको हो ।

ससस्त्र प्रहरी सिमा सुरक्षा तालिम विद्यालय नजीकै एक आपसमा ठोकीदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको र १ जनाको उपचारका लागि भरतपुर लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा बर्दघाट १६ का बर्ष २१ का सन्तोष न्यौपाने बर्दघाट १४ का बर्ष १९ का आशिष जीसी र बर्दघाट १६ बस्ने बर्ष ३० का अजित सिंह ठकुरी रहेका छन् ।

अर्का घाईते बर्दघाट १४ का बर्ष २४ का दिपेन्द्र जीसीलाई उपचारार्थ बुटवल पठाईएको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ