एजेन्सी, ४ जेठ ।
2 जुलाई, 1995 मा भारतकाे दिल्ली मा एक वीभत्स हत्याकाण्ड भएकाे थियाे । जब युवा कांग्रेसका नेता सुशील शर्माले अाफ्नै पत्नी नैना साहनी काे हत्या गरेर उनकाे शवलाइ तंदूर मा जलाउने प्रयास गरेका थिए ।
पूरै घटनाकाे जाँच गर्ने वरिष्ठ पुलिस अधिकारी मैक्सवेल परेराले एक किताब लेखेका छन् । जुन कितावकाे नाम ‘तंदूर मर्डर- द क्राइम दैट शुक द नेशन’ रहेकेा छ ।
उक्त कितावमा उनले उक्त जघन्य हत्याकांड बारे सबै घटनाक्रमलाइ बिस्तृतमा क्रमश लेखेका छन् ।
विवेचना मा रेहान फ़ज़लले याे घटनाकाे बारेमा सबै अवस्थाकाे अनुसन्धान र बिस्तार बर्णन गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline