मकालु एयरको विमान अझै बेपत्ता, बाजुरामा भेटिएको सूचना गलत: एटीसी 

मकालु एयरको विमान अझै बेपत्ता, बाजुरामा भेटिएको सूचना गलत: एटीसी 

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, जेठ २ ।

२ जेठ, काठमाडौं । मकालु एयरको सम्पर्कविहीन कार्गो विमान अझै भेटिएको छैन । सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान बाजुरामा भेटिएको भन्ने खबर अाएपनि साे कुरा गलत भएकाे र विमान अझै भेटिएको छैन ।

यसअघि विमान बाजुरामा भेटिएको खबर आएको तर, यो सूचना गलत भएको पाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका २ सदस्य मात्र छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ