हुरीले छाना उडाउँदा एक जनाकाे मृत्यु

हुरीले छाना उडाउँदा एक जनाकाे मृत्यु

  • सोमवार, बैशाख ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कैलाली, वैशाख ३१ ।

कैलालीको गौरीगंगा नगरपालिका १ माघी होमस्टेमा रहेको घरको छाना आँधीबेहरी (हुरी)ले उडाउँदा घरमा लगाएको बल्ली (काठको खम्बा) खसेर एकजनाको मृत्यु भएको छ ।

छाना उडाएर खसेको सालको बल्ली लागेर स्थानीय ५६ वर्षीय चारुमणी बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे जानकारी दिए ।

उनले टेलिफोन सेवा र प्रहरीको संचार सेटसमेत अवरुद्ध हुँदा जिल्लाबाट डाटाहरु संकलन गर्न समस्या भएको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ