हुलाकी मार्ग आयोजनाको गाडिमा आगजनी, आयोजनाले नै भारतीय नं. प्लेटको गाडि चलाउदैँ

हुलाकी मार्ग आयोजनाको गाडिमा आगजनी, आयोजनाले नै भारतीय नं. प्लेटको गाडि चलाउदैँ

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

ईटहरी, ३० वैशाख ।

हुलाकी मार्ग आयोजना ईटहरीले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको गाडिमाथि आगजनी भएको छ ।

कार्यलय छेउमा पार्किङ गरिराखेको बी.आर. ३२ पि.ए २९९३
नम्बरको गाडिमाथि आगजनी भएको हो ।
आज बिहान पौने १ बजे अचानक आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

आगजनीबाट गाडिमा क्षति पुगेका छ । उक्त आयोजनाको गाडिमाथि आगो लगाईएको हो या आफै आगो लाग्यो भन्नेबारेमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय ईटहरीले जनाएको छ ।

घटनाको प्रकृती हेर्दा गाडि भित्र आफै आगो लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

हुलाकी मार्ग आयोजनाले लामो समयदेखि भारतीय नम्बर प्लेटको गाडि प्रयोग गर्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ