बम विस्फोटपछि भाटभटेनी

बम विस्फोटपछि भाटभटेनी

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

३० बैशाख,चितवन । चितवनको नारायाणगढमा रहेको भाटभटेनी सुपर मार्केट बम विस्फोटबाट क्षतविक्षत देखिएको छ । बम विस्फोटबाट सुपर मार्केटको पूर्वतर्फको भाग ध्वस्त भएको छ भने लाखौको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

चितवन प्रहरीका अनुसार आइतबार बिहान ३ बजेर ४५ मिनेटमा मोटरसाइकलमा सवार दुईजनाले सुपर मार्केटमा बम हानेका थिए । सीसी टिभी फेटेजमा ग्रिनेट बम हानेको देखिएको प्रहरीले बताएको छ ।

चारैतिर सीसाले निर्माण गरिएको सुपर मार्केट बम विस्फोटपछि कुरुप देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ