भ्रमण सकेर फर्किएका माेदीले नेपालीमा गरे यस्ताे ट्वीट

भ्रमण सकेर फर्किएका माेदीले नेपालीमा गरे यस्ताे ट्वीट

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको दुई दिनको भ्रमण सकेर स्वदेश फिर्ता हुँदा नेपाली भाषामा ट्वीट गर्दै नेपाल ऐतिहासिक रहेको बताए ।

उनले भ्रमणबाट नेपाली नागरिकसँग आत्मिय हुने ठूलो अवसर मिलेको समेत बताए । साथै उनले प्रधानमन्त्री केपी ओलीसँगको छलफल पनि फलदायी रहेको बताए ।

यस्ताे छ उनकाे ट्वीट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ