दुःखद् खबरः प्युठानमा बस दुर्घटना, ५ को मत्यु

दुःखद् खबरः प्युठानमा बस दुर्घटना, ५ को मत्यु

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाण्डाै, ३० वैशाख ।

प्युठानमा रात्री बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट प्युठान जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस दुर्घटनामा परेको हो ।

शनिबार राति भएकाे दुर्घटनामा ४ जनाको घटनास्थलमै र एकको उपचारका क्रममा ल्याउदै गर्दा मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ। दुर्घटनामा परी २५ जना घाइते भएका छन्। गुडिरहेको बसमा एक्कासी बत्ती निभेपछि बसले नियन्त्रण गुमाएर दुर्घटना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ