२९ बैशाख,काठमाडौँ । नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा बम भेटिएकाे छ । शनिबार साँझ सिंहदरवारको उत्तर ढोकामा बम भेटिएको हो । सेनाको टोलीले बम निस्कृय पारेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा अरुण–३ जलविद्युत आयोजना सम्पिएको, भारतीय सेना हतियारसहित नेपाल प्रवेश गरेकोलगायत प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच राष्ट्रहित विपरित सम्झौता भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले भोलि नेपाल बन्दको आह्वान गरेको छ ।
नेपाल बन्दको पूर्वसन्ध्यामा ठाउँठाउँमा मशाल जुलुस निकाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline