अखिल क्रान्तिकारीका अध्यक्षले मागे अाेलीकाे राजिनामा !

अखिल क्रान्तिकारीका अध्यक्षले मागे अाेलीकाे राजिनामा !

  • शनिबार, बैशाख २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

माेरंग, २९ वैशाख ।

अखिल क्रान्तिकारी म मो आ ब क्याम्पस कमिटीका अध्यक्ष अभिमन्यु यादवले प्रधानमन्त्री केपी शर्माकाे राजिनामा मागेका छन् ।

नेपालको स्वतन्त्र रास्ट्रमा भारतिय बिस्तारबाद सिधा मान्यता दिएको र बहुमतिय सरकारको दम्भ देखाइ नेपाली जनताको मतको कदर नगरी भारतको एक उपनिबेश जस्तो नेपाल मा कब्जा गर्न दिएको भन्दै उनले अाेलीलाइ राजिनामा दिन माग गरेका छन् ।

सामाजिक सन्जाल फेसबुकमा  प्रधानमन्त्रीलाइ पत्र लेख्दै  अगाडि भनेका छन्, नेपाल को सेना विश्व सामु चिनेको अबस्थामा सिधा भारतिय सेना ले कब्जा गर्दा पनि प्रधानमन्त्री जस्तो ब्यक्ती नेपाल देश बेच्न लागेको कारण अनुदान को नाम मा जे गरेपनी हुने भारत को सोचाइ हुदा पनि खोक्रो रास्ट्रवाद के पि वलि हो भन्ने प्रष्ट भएको कारण तत्काल राजिनामा दिइ भारत मा गएर बस्नु पर्ने देखिन्छ । तत्काल पत्रकार सम्मेलन गरि राजिनामा दिनुहुन अनुरोध गर्दछु ।

यस्ताे छ उनले लेखेकेा माग पत्र 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ