माेदीकाे कार्यक्रममा नेपाली सञ्चार माध्यमलाई किन रोक लगाइयो ? (भिडियो सहित)

माेदीकाे कार्यक्रममा नेपाली सञ्चार माध्यमलाई किन रोक लगाइयो ? (भिडियो सहित)

  • शनिबार, बैशाख २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाली संचारकर्मी अबहेलित भएको छ ।
मोदीलाई काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा गर्ने अभिनन्दन कार्यक्रममा परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस पास हुदाहुदै पनि समाचार सम्प्रेषण गर्न गएका पत्रकारहरुलाई सुरक्षा कर्मीले रोके पछि नेपाली सञ्चारकर्मीहरुले मोदीको कार्यक्रम नै बहिष्कार गरेका छन् ।
चिनिया राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाका फोटो पत्रकार सुनिल शर्माले मिर्मिरे अनलाईन संग कुरागर्दै उनले भने ” हामी मध्ये २५ जनाको समुह सभागृहको कार्येक्रमको लागि परराष्ट्र मन्त्रलायेले प्रेस पास उपलव्ध गराएको थियो तर प्रबेसमा रोकलगाइयो र हामीले सिधै मयेर बिद्या सुन्दर शाक्य संग सम्पर्क गर्दा समेत कुनै जवाफ पाएनौ र हामी सभागृह बाहिरै लाइनमा उभियौ र लगत्तै भारतीय प्रधान मन्त्रि नरेद्र मोदी अगाडी आउदा हाम्रा क्यामराहरु डाउन गरि भुइमा राखेका थियौ । हात हल्लाउदै आएका भारतीय प्रधानमन्त्रि मोदीले हामीलाई देखेर केहीछिन रोकिए ” नेपाली संचार मध्यमलाई किन रोक लगाइयो ?
भिडियाे हेर्नुस् ।

https://www.facebook.com/prakash.timilsena.3/videos/2044360038925141/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ