इबोलाका कारण कंगोमा १७ जनाको मृत्यु

इबोलाका कारण कंगोमा १७ जनाको मृत्यु

  • बुधबार, बैशाख २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी, बैशाख २६ ।
इबोला भाइरसका कारण अफ्रिकन मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा १७ जनाको मृत्यु भएको छ । संक्रमित दुई जनाको भने उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

कंगोको बिकोरो शहरमा मात्रै चार जनाको मृत्यु भएको बताइएको छ । सन् २०१४ मा इबोला भाइरसका कारण गिनिया, सियरालियोन र लाइबेरियामा मात्र ११ हजार मानिसको मृत्यु भएको थियो ।

आशंकित पाँच जनाको रगत परीक्षणबाट दुई जनामा उक्त रोग फेला परेपछि इबोला भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बिकोरो शहरमा तत्काल रोकथाममा लागि सरकारसँग मिलेर काम गर्नु पहिलो प्राथमिकता भएको डब्लूएचओले जनाएको छ । यहाँ योसमेत नौ पटक इबोला फेला परेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ