जनकपुरमा पुगेर के गर्दै छ भारतीय सेना ?

जनकपुरमा पुगेर के गर्दै छ भारतीय सेना ?

  • मङ्लबार, बैशाख २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

जनकपुरधाम, २५ बैशाख।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा दिइने सुरक्षा शर्तकताको विषयमा बुझ्न भन्दै भारतीय सेना नेपाल अाएकाे छ ।

मोदीको भ्रमणको पूर्वसन्ध्यामा भारतीय वायु सेनाको विमान सोमबार सिधै जनकपुरस्थित विमानस्थलमा ओर्लीएको छ । उक्त विमान सोमबार मध्यान्हपछि अवतरण गरेको हो ।

स्रोतका अनुसार मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको विमान दिल्लीबाट सिधै जनकपुर आएका छन् ।

उक्त विमानलाई जनकपुर विमानस्थलमै पार्किङ गरेर राखिएको छ । यसअघि पनि मोदीको भ्रमणको तयारीस्वरूप केही दिनपहिले भारतीय हेलिकप्टर जनकपुरको बाह्रबिघामा आएर सुरक्षाका बारेमा भारतीय सुरक्षा जासुसलाई रिर्पोटिगं गरेर फर्किएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ